५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एसकेबिसी तेक्वान्दोको ग्रेडिङ

एसकेबिसी तेक्वान्दो डोजाङका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। एकदिने ग्रेडिङ टोखा नगरपालिकास्थित वडा–५ को समाज भवनमा भएको थियो। 

ग्रेडिङमा सिनियर र जुनियर गरी ६० खेलाडीको सहभागिता रहेको डोजाङका प्रमुख प्रशिक्षक रञ्जित डगौराले जनाएका छन्। 

सिनियरतर्फ आभास डिओ, वृजेश रायमाझी, हर्षदा थारू, स्मृति थारू, असीम घिमिरे, क्षितिज घले र राज पनेरु पहिलो डान ब्ल्याक बेल्टमा पदोन्नति भएको प्रमुख प्रशिक्षक डगौराले जानकारी गराए। 

प्रकाशित: २३ फाल्गुन २०८० ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App