२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

१० रन बनाएर पबेलियन फर्के कप्तान पौडेल

नामिबियाविरुद्ध  ब्याटिङ्ग  गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित कुमार पौडेल १० रन बनाएर आउट भएका छन्। 

उनलाई नामिबियाका ज्याक ब्रसेलले आउट गरेका हुन्। यसअघि नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख १ रन बनाएर आउट भएका थिए।

प्रकाशित: १८ फाल्गुन २०८० ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App