५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईले गुमायो दोस्रो विकेट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई दोस्रो सफलता भेटेको छ।

नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईले दोस्रो विकेट गुमाएको छ।  

नेपालका लागि कुशल मल्लको बलमा सन्दिप जोराले आर्याशं शर्मालाई आउट गरेका छन्। शर्मा २६ बलमा २५ रन बनाएर आउट भएका हुन्।

प्रकाशित: १० कार्तिक २०८० ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App