२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चेल्सी रोड रेसको तयारी

चेल्सी वर्ल्ड स्कुलको आयोजनामा तेस्रो चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ।

रेसमा विभिन्न १९ विद्यालयका ३ सय ४२ प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको चेल्सीका अत्तिरिक्त कृयाकलाप प्रमुख राजन न्यौपानेले जनाएका छन्। रेसमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन्।

शीर्ष ५ स्थानमा रहने खेलाडीलाई पुरस्कृत गरिनेछ। समग्रमा टिम च्याम्पियनको पनि घोषणा गरिनेछ। दौड नेपाल मेडिकल चोकबाट सुरु भई जोरपाटी, नारायणटार हुँदै अत्तरखेलस्थित चेल्सीकै प्राङ्गणमै आएर टुंगिनेछ।

प्रकाशित: २३ भाद्र २०८० ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App