१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

भारत विरुद्ध नेपालले ६ विकेट गुमायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले छैठौ विकेट गुमाएको छ।  गुलसन झा आउट भएसँगै नेपालले छैठौ विकेट गुमाएको हो। गुलसन ३५ बलमा  ३ चौकासंगै २३ रन बनाउँदा मोहमद सिराजबाट  आउट भएका हुन ।  

नेपालले छ विकेट गुमाउँदा १४४ रन बनाएको छ। ताजास्थीतीमा ३३ ओभरमा नेपालले ६ विकेट गुमाएर १४८  रन जोडेको छ। अहिले दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी  क्रिजमा छन । 

प्रकाशित: १८ भाद्र २०८० ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App