२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई आठौ सफलता, कुसल भुर्तेलले ६ विकेट लिए

एसिसी इमर्जिङ टिम्स एसिया कपमा  युएई ए विरुद्ध नेपाललाई आठौ सफलता हात लागेको छ। युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो  पाँचौ  छैठौ ,सातौ  र आठौ विकेट कुसल भुर्तेलले लिएका हुन। उनले आठौ विकेट  ३५ दशमलब २  ओभरमा लिएका हुन । आठौ विकेट झर्दा युएई ए ले १३६ रन बनाएको छ। 

ताजास्थीतीमा युएई ए ले ३६ ओभरमा ८विकेट गुमाएर १३७ रन बनाएको छ।  

प्रकाशित: ३ श्रावण २०८० ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App