१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि

भोलिदेखि प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनमा हुने यो प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ १८ वटा तौल समूह, जुनियर तथा क्याडेट तर्फ ६–६ र चिल्ड्रेन तर्फ ८ गर्री ३८ ईभेन्टमा  खेलाडीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

यस प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने यो प्रतियोगिता जेठ २८ सम्म संचालन हुनेछ । 

प्रकाशित: २५ जेष्ठ २०८० १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App