८ वैशाख २०८१ शनिबार
खेल

ए डिभिजन लिग : एनआरटीले मनाङलाई हरायो

शहिद स्मारक  डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले  मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ।

ललितपुरको च्यासल मैदानमा आज भएको खेलमा  एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएको हो।

एनआरटीको जितमा दिपेश आले मगरले १७ औं मिनेटमा गरेको गोल नै  निर्णायक हुन पुग्यो।  

जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ भने मनाङले २५ खेलमा ३२ अंक पाएकाे छ।

प्रकाशित: २४ जेष्ठ २०८० १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App