१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग : मछिन्द्रले हिमालयन शेर्पालाई हरायो

शहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो। मछिन्द्रको जितमा आफिज ओलावालेले दुई तथा विमल घर्तिमगरले एक गोल गरेका हुन्। यता हिमालयनका लागि पिस्टोन मुटुम्बाले एक गोल गरे।

जितसँगै मछिन्द्र २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यसैगरी हिमालयनले २५ खेलमा ३१ अंक पाएको छ।

प्रकाशित: २४ जेष्ठ २०८० १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App