अमेरिकी सैन्य विमान मस्कोमा अवतरण
अनलाइन हवाई ट्राफिक अनुगमन प्रणालीको तथ्यांकलाई उद्धृत गर्दै रूसी समाचार संस्था टासले विमान मस्को पुगेको जानकारी दिएको हो।
अनलाइन हवाई ट्राफिक अनुगमन प्रणालीको तथ्यांकलाई उद्धृत गर्दै रूसी समाचार संस्था टासले विमान मस्को पुगेको जानकारी दिएको हो।
केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन्।
अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरेको छ।
अमिताभ र जयाले सन् १९७३ जुन ३ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान श्वेता बच्चन र अभिषेक बच्चन छन्।
अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतका चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी जास्मिन मृतक बालिकाका बुबा मोहम्मद इरफानकी कान्छी पत्नी हुन्।
चलचित्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ।
विगत २७ वर्षदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा गठित कार्यदलले मंगलबार दिउँसो कारखानाको स्थलगत निरीक्षण गरेको छ।
प्रहरीका अनुसार सनाया बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले आज मध्यान्ह प्रहरीमा निवेदन दिएकी हुन्।
राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन गरिएको हो।
दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पु¥याउँदा ४१ जना घाइते भएका छन्।
उनीहरूबाट प्राप्त स्पष्टीकरण पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाएको र उठाइएका प्रश्नहरूको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको जसपाले जनाएको छ।