७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज चार खेल

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

खेलहरु दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन्। दिनको पहिलो खेल दिउँसो ३ बजेसंकटा क्लव र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिस्र्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीचको खेल पनि दिउँसो तीन बजे नै शुरु हुनेछ भने तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै शुरु हुनेछ।

यस्तै अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच हुनेछ।

प्रकाशित: २१ जेष्ठ २०८० ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App