७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।खेलहरु दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछन् भने दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा एपीएफ फुटबल क्लव र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच खेल हुनेछ । त्यस्तै साँझ ६ ब्जे दशरथ रंगशालामा जावलाखेल युथ क्लव र संकटा क्लवबीच खेल हुनेछ । 

प्रकाशित: ७ जेष्ठ २०८० ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App