८ वैशाख २०८१ शनिबार
खेल

ए डिभिजन लिग : फ्रेन्ड्सले संकटालाई हरायो

सहित स्मारक ए डिभिजन लिग  फुटबलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज साँझ भएको खेलमा  फ्रेन्ड्सले संकटा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।  फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी ,टोरीक जेब्रिन र राफिक एमिनुले एक एक गोल गरे । संकटाका लागि जुनियर एनकेनगुएले गोल एक गोल गरे।  

जितपछि फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ।संकटा १५ अंकका साथ  जोडेर सातौं स्थानमा रहेको छ।

प्रकाशित: ६ वैशाख २०८० १६:३८ बुधबार

संकटा क्लब ए डिभिजन लिग फ्रेन्ड्स क्लब