न्यायको ढोकामा शक्तिको ताला लागेपछि...!
अघिपछिभन्दा फरक चालामाला लागेपछि, अमृत मानी खाएको चिजले पखाला लागेपछि, नसोचेको गल्तीको सजाय भोग्न बाध्य हुन्छ कोही, जस्तै न्यायको ढोकामा शक्तिको ताला लागेपछि।
अघिपछिभन्दा फरक चालामाला लागेपछि, अमृत मानी खाएको चिजले पखाला लागेपछि, नसोचेको गल्तीको सजाय भोग्न बाध्य हुन्छ कोही, जस्तै न्यायको ढोकामा शक्तिको ताला लागेपछि।
बागलुङ नगरपालिकाले नगरमा जन्मिने छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अभियान्ता माजिद अन्सारीसहितलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
यसअघि बुधबार र बिहीबार पनि अमेरिकाले इरानका विभिन्न सैन्य आधारहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो।
इरानको रिभोलुसनरी गार्ड्सले होर्मुजको जलमार्ग बन्द गर्ने घोषणा गरेको छ।
विराटनगरमा साहित्य र सामाजिक रूपान्तरणको क्षेत्रमा क्रियाशील रहने उद्देश्यका साथ ‘काव्य उद्यान नेपाल’ संस्थाको विधिवत् सुरुवात भएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गतको जारी खेलमा स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता लिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिले आशापुरेश्वर संरक्षण समितिसँग साहित्यिक सद्भाव आदानप्रदान गरेकाे छ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने बताएकी छिन्।
नियात्राकार छविरमण सिलवालको ‘अमेरिकाको घाम’ नियात्रासंग्रह अमेरिकाको लसएन्जेलसमा लोकार्पण भएकाे छ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लियोनेल मेस्सीको अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्विट्जरल्याण्डको सामना गर्दैछ।
५६ औं मिनेटमा टोर्बजोर्न हेगेमले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले इर्लिङ हालान्डले फाउल गरेको भन्दै उक्त गोललाई मान्यता दिएन।