३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

पपुवा न्युगिनी विरुद्ध नेपालको ७ विकेट झर्यो, सन्दीप ब्याटिङ गर्दै

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले खराब प्रर्दशन गरेको छ । १८० रनको विजयी लक्ष्यका साथ मैदानमा आएको नेपाल ३२ ओभरमा ७ विकेट गुमाएर जम्मा १०५रनको स्थीतमा रहेको छ । अर्झै नेपाल पपुवा न्युगिनी

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले खराब प्रर्दशन गरेको छ । १८० रनको विजयी लक्ष्यका साथ मैदानमा आएको नेपाल ३२ ओभरमा ७ विकेट  गुमाएर  जम्मा १०५रनको स्थीतमा रहेको छ । अझै नेपाल  पपुवा न्युगिनी भन्दा  ७५ रनले पछि रहेको छ  

नेपालका  कुसल भुर्तेल ० रनमा, ज्ञानेन्द्र मल्ल ६ रनमा , भिम सार्की ८ रनमा, कप्तान रोहित पौडेल र आरिफ शेख एक एक रन बनाएर आउट भए । दिपेन्द्रसिंह एैरी ८ रनमा आउट भए ।कुसल मल्ल २३ .रन बनाएर आउट भए ।  

अहिले आसिफ शेख  र सन्दीप लामिछाने क्रिजमा छन । आसिफले अर्धसतक पुरा गरेका छन ।  

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९ दशमलब २ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पपुवा न्यूगिनीलाई १७९ रनमा सिमित राख्न सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले दुई दुई विकेट लिए । 

प्रकाशित: १९ फाल्गुन २०७९ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App