८ वैशाख २०८१ शनिबार
खेल

पोर्चुगललाई ४-० काे अग्रता

स्विट्जरल्याण्डविरुद्ध फिफा विश्वकप २०२२ अन्तर्गत राउण्ड अफ १६ को जारी खेलकाे  शुरुवाती दोस्रो हाफमा पोर्चुगलले ४-० काे  अग्रता बनाएको छ।                           कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भइरहेको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको पहिलो हाफमा पोर्चुगलले ४–० गोल अन्तरको अग्रता बनाएको हो ।                               पोर्चुगलका लागि खेलको पहिलो हाफकाे १७औं मिनटमा गोन्चालोले गोल गर्दै पोर्चुगलको खाता खोलेका थिए भने  खेलको ३३औं मिनटमा पेपेले सुन्दर हेडर गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए थिए।                              त्यस्तै खेलकाे दोस्रो हाफकाे ५१ ओैं मिनेटमा गोन्चालो गाेल गरे भने ५५ओैं मिनेटमा  राफिल गुरिरियाे   गाेल गरेका थिए।

प्रकाशित: २० मंसिर २०७९ २०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App