१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

पोर्चुगललाई शुरुवाती अग्रता

स्विट्जरल्याण्डविरुद्ध फिफा विश्वकप २०२२ अन्तर्गत राउण्ड अफ १६ को जारी खेलमा पोर्चुगलले स्विट्जरल्याण्डविरुद्ध शुरुवाती अग्रता बनाएको छ।

कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भइरहेको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको पहिलो हाफको शुरुवातमै पोर्चुगलले २–० गोल अन्तरको अग्रता बनाएको हो ।

पोर्चुगलका लागि खेलको १७औं मिनटमा गोन्चालो रामोसले गोल गरेका हुन् । भने खेलकाे ३३ औं मिनटमा टिमका कप्तान पेपेले गाेल गरेका हुन्।

प्रकाशित: २० मंसिर २०७९ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App