काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिीबार राति १२ः०५ बजे काठमाडौं जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
प्रकाशित: ६ भाद्र २०८२ ०६:४० शुक्रबार