१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

सोलुमा दुई हेलिकोप्टर आपसमा ठोक्किए

सोलुको लुक्लाभन्दा माथि फेरिजिम क्षेत्रमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।

घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भए थप विवरण आउन बाँकी छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App