२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनका क्रममा फरार भएका दुई अमेरिकी कैदी काठमाडौंबाट पक्राउ

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

आन्दोलनका क्रममा गत भदौं २४ गते कास्की कारागारबाट फरार भएका अमेरिकी नागरिक ७० वर्षीय माइकल नोर्मन टेलोर र सुन्धारामा रहेको केन्द्रीय कारागारबाट फरार भएका अमेरिकी नागरिक ४० वर्षीय जेसन लोएड मुडीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

टेलोर बाल यौन दुराचार मुद्दामा र मुडी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

प्रकाशित: ७ आश्विन २०८२ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App