मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक पहिराे हटाई दुवैतर्फि रूपमै सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले सडक डिभिजनको उपकरण प्रयाेग गरी पहिरो हटाई गाडी सञ्चालनमा ल्याइएकाे बताए।
प्रकाशित: २० श्रावण २०८३ ०९:२५ बुधबार





