आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै छ।
देशभर विभिन्न कार्यक्रम गरी आदिकविको ११२ औं जन्मजयन्ती मनाइएको हो।
काठमाडौंमा आइतबार बिहानै आदिकविको जन्मजयन्ती मनाइएको छ।
आइतबार बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ।








प्रकाशित: २९ असार २०८२ ११:३२ आइतबार





