१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। यहाँको अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियसबिच रहनेछ।

प्रकाशित: २ पुस २०८२ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App