१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

यी हुन् कृष्णभीरको पहिरो पछि काठमाडौं आउने चार विकल्प सडक

कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ ।

राजधानी भित्रिन मुख्य गरी चारवटा विकल्प दिइएको छ । जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा-कुलेखानी-फर्पिङ सडक रहेका छन् ।

राजधानीमा आपूर्ति व्यवस्था सहज बनाउन उक्त राजमार्गबाट काठमाडौंमा मालवस्तु ढुवानी गर्न सकिने विभागले जनाएको छ ।

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण कृष्णभीरमा त्रिशूली नदीले कटान गर्दा सडक अवरुद्ध छ ।

यो पनि पढ्नुहोस्

नागढुंगा–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून 

प्रकाशित: १५ भाद्र २०८३ १५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App