पूर्वप्रधानमन्त्री सुशीला कार्की नागरिक नायक बनेकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजिक कार्यक्रमकाबीच रिपब्लिक मिडिया नेटवर्कले कार्कीलाई नागरिक नायक घोषणा गरेको हो ।
रिपब्लिक मिडिया नेटवर्कले देशका लागि काम गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको दिन नागरिक नायक घोषणा गर्ने गरेको छ ।
प्रकाशित: ११ वैशाख २०८३ १८:५० शुक्रबार




