१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, चितवनले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको ११औं खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी डे-नाइट खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो।

खेल केही बेरमा सुरु हुँदैछ।

प्रकाशित: १६ कार्तिक २०८३ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App