जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा वीरगन्जमा स्कुले विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शन गरिएको छ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले बलात्कारीलाई फाँसीको माग गरेका छन्।
यो पनि पढ्नुहोस्
तीन वर्षीया बालिका ह*त्या प्रकरण : मध्यरातमा भएको पाँच बुँदे सहमतिमा पीडित परिवार असन्तुष्ट
प्रकाशित: ५ भाद्र २०८३ १२:०८ शुक्रबार





