५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा किशोरको मृत्यु

बुढी राप्ती खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल रहेका छन्।

बुधबार ३ बजेतिर साथीसँग पौडी खेल्न गएका उनी खोलामा बेपत्ता भएका थिए। चप्पल खोलाले बगाउँदा समाउन जाने क्रममा खोलाले बगाएका पौडेलको शव करिब २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। रासस

प्रकाशित: २७ असार २०८२ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App