२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

'देश र मधेसलाई मरुभूमि हुनबाट बचाऊ' (तस्बिरहरू)

चुरे तथा वन जङ्गल संरक्षण अभियान, नेपालले चुरे तथा वन जङ्गल जोगाऊ भन्दै प्रदर्शन गरेको छ। 

सोमबार संरक्षण अभियान चुरे संरक्षण पैदल मार्च गरेको हो। माइतीघर मण्डलाबाट बबरमहलसम्म पुगेर फेरि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। 

डिप बोरिङ्ग दिगो समाधान होइन, किसानलाई तत्काल राहत क्षतिपूर्ति व्यवस्था गर, किसानलाई राज्यद्वारा कृषि बस्तु बिकाउने व्यवस्था गरियोस् यसका लागि चाहिएमा ग्लोबल फन्डको प्रयोग गर, कोशी मण्डीकाबाट सिँचाइको लागि तराई/मधेशमा पाउँदै आएको पानी अपुग भएकोले पुग्ने पानीको व्यवस्था गर गर भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

प्रकाशित: १९ श्रावण २०८२ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App