१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

अलपत्र विदेशी नागरिकलाई उद्धारका लागि समन्वय गर्न आग्रह

नेपाली सेनाले विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परी उद्धार लगायत सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।

सेनाले आज सूचना मार्फत अलपत्र परेको अवस्थामा नजिक तैनाथ सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको हो। सूचनामा भनिएको छ, “त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुनसमेत अनुरोध छ।”

प्रकाशित: २५ भाद्र २०८२ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App