२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

जेठ १४ गते सार्वजनिक बिदा

सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ।

नेपालको राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने भएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा यस्तो निर्णय भएको जानकारी दिइएका छ।

प्रकाशित: ८ जेष्ठ २०८३ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App