२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली

नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् ।

कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताएका छन् । अहिले कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।  

आगजनी पश्चात कैदीहरु भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । 

प्रकाशित: २६ भाद्र २०८२ १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App