गत मंगलबार पर्साको वीरगन्जबाट पक्राउ परेका दुर्गा प्रसाईँको आज बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ। शुक्रबार न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइको पेशी तोकिएको छ।
प्रसाईँलाई मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साबाट नियन्त्रणमा दिएको थियो।
प्रकाशित: ८ जेष्ठ २०८३ ११:४२ शुक्रबार





