१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

भक्तपुरको भक्तपुर नगरपालिका ०५ मा बा ४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षका भारतीय नागरिक विसुनदेव सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चालक काभ्रेपला१चोक मण्डनदेउपुर नगरपालिका १० ज्यामिरे घर भई बनेपा बस्दै आएका ३६ वर्षका श्याम कुमार तामाङलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित: २१ वैशाख २०८३ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App