सरकारले बन्द गर्ने भनेको सामाजिक सञ्जालमा हाम्रो पात्रो पनि परेको छ।
शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने सूचीमा हाम्रो पात्रो पनि रहेको छ।
नेपालमा दर्ता नभएको भन्दै सरकारले फेसबुक, युट्युब, एक्स (पहिलेको ट्वीटर) लगायतका २६ वटा प्रमुख सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

प्रकाशित: १९ भाद्र २०८२ १९:०९ बिहीबार





