६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कटारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उपचारका क्रममा रहेका खड्का ।

मोटरसाइल दुर्घटनामा घाइते भएका सम्राट खड्काको निधन भएको छ । कटारी-४ को ककुर खोला पुलमा आइतबार राति भएको दुर्घटनामा खड्का गम्भीर घाइते भएका थिए ।  

कटारीबाट सिन्धुलीतर्फ गईरहेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजमणि कटुवाल उपचार भइरहेको छ । उनलाई कटारीमा प्राथमिक उपचार गरी विराटनगर लगिएको छ ।  

खड्काको विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

प्रकाशित: ३ कार्तिक २०८२ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App