१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ।  

गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ। अन्य १३३ घरमा आंशिक क्षति भएको छ। हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ।

यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ। कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ। 

प्रकाशित: १८ आश्विन २०८३ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App