४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

थापाथलीमा महानगरको डोजर, कालमोचन घाट वरिपरिका अनधिकृत संरचना हटाइयो

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचन घाट वरिपरिका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ। 

महानगरले यी संरचना अवैध रहेको भन्दै हटाउने काम सुरु गरेको जनाएको छ। मेयर बालेन साहले अनधिकृत संरचना हटाउने अभियानलाई विशेष प्राथमिकता दिएर चलाउँदै आएका छन्। 

प्रकाशित: १४ कार्तिक २०८२ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App