२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

मेलम्ची नदीले सतर्कता तह पार गर्‍यो, सचेत रहन आग्रह

सिन्धुपालचोक जिल्लास्थित मेलम्ची नदीले सतर्कता तह पार गरेको छ।

जिल्लाको नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनेहरूलाई सचेत रहन आग्रह गरेको छ।

प्रकाशित: २३ श्रावण २०८२ २०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App