२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

निषेधाज्ञा हटेसँगै ललितपुरको जनजीवन सामान्य बन्दै

फाइल तस्बिर

ललितपुर जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ। आज बिहान ११:०० बजेदेखि निषेधाज्ञा हटाइएको हो।  

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०८२ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App