१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौं महानगरले 'सेफ फुड' अभियान चलाउने

काठमाडौं महानगरपालिकाले 'सेफ फुड' काठमाडौं अभियान चलाउने भएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह ९बालेन०ले उपभोक्ताको हितलाई मध्यनजर गर्दै सेफ फुड अभियान चलाउने बताएका हुन् ।

प्रकाशित: २९ असार २०८२ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App