२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौं विश्वमै तेस्रो प्रदूषित शहर

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज (बिहीबार)पनि अस्वस्थ तहमा छ।  

अन्तर्राष्ट्रिय संस्था आईक्यूएअरका अनुसार बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८६ पुगेको छ। यो सूचकांक कुनै पनि प्राणीको लागि अस्वस्थ मानिन्छ। 

प्रदुषित शहरको सूचीमा किर्गिस्थानको बिस्केक पहिलो स्थानमा छ। त्यहाँ एक्यूआई १९० पुगेको छ। यस्तै भारतको कोलकोत्ता १८६ एक्यूआईसहित दोस्रोमा छ। 

प्रकाशित: २८ फाल्गुन २०८२ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App