६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

रसुवामा पनि अनिश्चितकालीन कर्फ्यु

रसुवा जिल्लामा पनि कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान एक सूचनामार्फत जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो।

आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको सूचनामा उल्लेख छ। कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ।

प्रकाशित: २५ भाद्र २०८२ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App