२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पाँच तस्बिरमा जनकपुरधाममा सुरु कांग्रेसको प्रतीज्ञा सभा

तस्बिर : मिथिलेश यादव/नागरिक

नेपाली काङ्ग्रेसको प्रतीज्ञा सभा जनकपुरधामको तिरहुतिया गाछीमा सुरू भएको छ । कार्यक्रममा काङ्ग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा सहितका नेता सहभागी छन् ।

प्रकाशित: ६ फाल्गुन २०८२ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App