२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हर्क साम्पाङ भन्छन् : मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला !

धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन्।

काठमाडौंका मेयर बालेन साहको स्टाटसको चर्चा भइरहेका बेला मेयर साम्पाङले उक्त प्रश्न गरेका हुन्।

‘मन पर्ने मान्छेको पादै मिठो! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो!' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला! अचेत जिन्दगीको जय होस्!’

प्रकाशित: १६ कार्तिक २०८२ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App