४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

काठमाडौंमा डेराबाटै सुन-चाँदी हरायो

काठमाडौं नागार्जुन नगरपालिका–२ ठूलो भर्‍याङमा चोरी भएको छ। 

त्यहाँ डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको हो। 

प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ।

प्रकाशित: ७ पुस २०८२ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App