३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। बुद्ध एयरको जहाजमार्फत उनी पत्नी कोमलसहित पोखरा पुगेका हुन्।  

विमानस्थलमा उनलाई समर्थकले बाजागाजासहित स्वागत गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८३ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App