१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृ*त्यु

मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए। 

प्रकाशित: १ आश्विन २०८३ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App