२३ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी

रौतहटको मौलापुर नगरपालिकाको एक घरमा आगलागी भएको छ।

मौलापुर नगरपालिका ५ गोदावरीटोलका जगदिश साहको फुसको कच्ची घरमा लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी भएको हो।  

आगलागिबाट दुई लाख मुल्य बराबरको धनमाल जलेर खरानी भएको प्रहरीले जनाएको छ।

आगलागीको क्रममा घर भित्र रहेको ग्यास सिलिन्डर समेत पड्किएको थियो। आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०८२ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App