१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए। आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित: १५ माघ २०८२ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App